राष्ट्र बैंकले मुद्धति निक्षेपमा २ अर्ब ६० करोड लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै इजाजतपत्र प्राप्त बैंक तथा...



