sevenstartv.com ६ असोज २०८३, मङ्गलवार

आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिँदै

१६ कार्तिक २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय घट्ने भएको छ । 

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ ।

शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ ।