sevenstartv.com ६ असोज २०८३, मङ्गलवार

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङ क्षेत्रमा हिमपात

११ कार्तिक २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । गएरातिबाट मुक्तिनाथ लगायत उपल्लो मुस्ताङ क्षेत्रमा हिमपात भएको छ ।कार्तिक १० गते रातको समयबाट वर्षात सगसगै मुक्तिनाथ लगायत उपल्लो मुस्ताङ घमीबाट माथिका क्षेत्रहरुमा हिमपात भएको हो ।

प्रहरीले उक्त क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह पनि गरेको छ ।