sevenstartv.com ९ असोज २०८३, शुक्रवार

समृद्धिको मार्गमा अग्रसर हुन सम्पूर्ण नेपालीलाई उपराष्ट्रपति यादवकाे आग्रह

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सत्य, शान्ति, न्याय, प्रेम र समृद्धिको मार्गमा अग्रसर हुन सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, ठमेलद्वारा आज आयोजित ‘श्रीकृष्णाष्टमी तथा...