ग्रिल कारखानामा करेन्ट लागेर युवकको मृत्यु
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्तीस्थित ग्रिल कारखानामा काम गर्ने एक जना युवकको करेन्ट लागेर मृत्यु भएको छ । पर्सा घर भएका २८ वर्षीय इन्टियाज हवारीको करेन्ट लागेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार...



