कोशी र सुदूरपश्चिम प्रदेशमा मुसलधारे वर्षाको सम्भावना, दैनिक जनजीवन पर्न सक्ने प्रभावबारे सतर्क रहन आग्रह
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभावले कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा मुसलधारे वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा पर्न सक्ने प्रभावबारे सतर्क र...



