अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ
काठमाडौं । अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । बाग्लुङको ढोरपाटन नगरपालिका-५ घर भएकी ४८ वर्षीया मीना कुँवर पक्राउ परेकी हुन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोल...



