मलेसियाले नेपाललाई दियो ९१ रनको लक्ष्य
काठमाडौं । १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा मलेसियाले नेपाललाई ९० रनमा लक्ष्य दिएको छ ।
क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबको मैदानमा टस जितेर सुरुमा बलिङ गरेको नेपालल मलेसियालाई ४३।१ ओभर...



