sevenstartv.com ९ असोज २०८३, शुक्रवार

संविधान सभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ । 

बाराको सुवर्ण गाउँपालिका-२ कवहीगोठ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्ज स्थित हेल्थकेयर अस्पतालमा उपचारको क्रममा गएराति...