आगामी बजेट कार्यान्वयनमा शंका नगर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष अधिकारीकाे आग्रह
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले आगामी बजेट कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका छन् ।
अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बजेटपछि कार्यान्वयमा के हुन्छ भन्नेमा...



