sevenstartv.com ८ असोज २०८३, बिहिवार

भालुको आक्रमणबाट जिरेल घाइते

दोलखा । गौरीशंकर गाउँपालिकामा भालुको आक्रमणबाट एक पुरुष घाइते भएका छन् । 

गाउँपालिकाको चेत्त्पु बस्ने ओलकबहादुर जिरेललाई भालुले आक्रमण गरेको हो । जिरेललाई गाउँपालिकाको वडा नम्बर १ जुगुस्थित रावा भिरपिरेपु सामुदायिक वन...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्