पोखरीमा डुबेर दुई बालकको मृत्यु
काठमाडौं । झापाको अर्जुनधारा नगरपालिका-११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।
मृतकहरू तेहथुमको जिरीखिम्ती घर भई अर्जुनधारा-११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस ग...



