विश्वकप लिग-२ : नेपालकाे लगातार दोस्रो जित
काठमाडौं । विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय खेलमा नेपालले लगातार दोस्रो खेलमा जित निकालेको छ ।
गएराति भएको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा लगा...



