वायु प्रदूषणको अवस्था हेर्न महानगरले सार्वजनिक गर्याे ‘ड्यासबोर्ड’
काठमाडौं । महानगरपालिका क्षेत्रभित्र जडान गरिएका वायु प्रदूषण मापनयन्त्रले प्रदान गरेको तथ्यांक हेर्न काठमाडौं महानगर पालिकाले वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ सार्वजनिक गरेको छ ।
विश्व वातावरण दिवसका अवसर पारेर बिही...



