बजेट अभावकै कारण धेरै ठाउँमा शुद्ध खानेपानी पु¥याउन सकिएनः मन्त्री यादव
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले कर्णालीको खानेपानीको समस्या छिटै समाधान गर्ने बताउनुभएको छ । मंगलवार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री यादवल...



