sevenstartv.com ८ असोज २०८३, बिहिवार

कक्षा १२ को परीक्षा स्थगित गरिएको छैन : राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षा हालसम्म स्थगित नगरिएको जनाएको छ । 

सामाजिक सञ्जालमा कक्षा-१२ को परीक्षा स्थगित भएको भनी पत्रसहित प्रचारप्रसार हुन थालेपछि बोर्डले विज्ञप्ति जारी गर्दै स्थगित नभ...