शिक्षकले खोजे दिउँसै बत्ती बालेर सरकार
काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले दिउँसै टर्च बालेर सरकारको सांकेतिक विरोध गरेका छन् ।
बानेश्वर-बबरमहल सडकखण्डमा भेला भएका शिक्षक-कर्मचारीहरुले मोबाइलको...



