आईपीयुको दिगो विकास स्थायी समितिमा अञ्जान शाक्य विजयी
काठमाडौं । राष्ट्रिय सभा सदस्य डाक्टर अञ्जान शाक्य अन्तर-व्यवस्थापिका संघ (आईपीयु) को दिगो विकास स्थायी समितिमा एसिया-प्रशान्त क्षेत्रको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै विजयी भएकी छन् ।
उज्वेकिस्तानको राजधानी तास्केन्टम...



