sevenstartv.com ८ असोज २०८३, बिहिवार

यी हुन् संसदमा सबैभन्दा धेरै अनुपस्थित सांसद्

काठमाडौं । संघीय संसदको गत माघ १८ गतेदेखि सुरू भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ ।

हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभाुमख घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरूको नाम सार्वजनिक गरेका छन्। यस...