sevenstartv.com ९ असोज २०८३, शुक्रवार

मोटरसाइकल र्‍याली निकाल्दै एमाले

काठमाडौं । नेकपा एमालेले आज सोमबार देशभरका जिल्ला सदरमुकामसहित प्रमुख सहरहरूमा मोटरसाइकल र्‍याली निकाल्दै छ ।

गणतन्त्रका पक्षमा सचेतना फैलाउन मोटरसाइकल र्‍यालीको आयोजना गरेको जनाइएको हो । काठमाडौं उपत्यकाको हक...