राजनीतिक वृत्तमा पनि मेहनतको खाँचो छ : प्रकाशशरण महत
काठमाडौं । नेपाली कांग्रेसका सांसद् डा. प्रकाशशरण महतले मेहनतबाट नै देश निर्माण हुने बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...



