sevenstartv.com ८ असोज २०८३, बिहिवार

शिक्षक महासङ्घबाट देशभरका विद्यालयमा आमहड्ताल

काठमाडौं । नेपाल शिक्षक महासङ्घले देशभरका विद्यालयमा अनिश्चितकालीन आमहड्ताल गरेको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर गत बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको महासङ्घले आजदेखि शिक्षा क्षेत्रमा अनिश्चितकाल...