एसएमएस आएपछि मात्र लाइसेन्स बुझ्न कार्यालय आउन यातायात व्यवस्था विभागको अनुरोध
काठमाडौं । यातायात व्यवस्था विभागले लाइसेन्स छापिएको सूचना एसएमएसबाट प्राप्त भएपछि मात्र कार्यालयमा लिन आउन अनुरोध गरेको छ ।
कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै लाइसेन्स छापिएपछि विभागको वेबसाइट, हेलो यातायात व्य...



