sevenstartv.com ८ असोज २०८३, बिहिवार

नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । एएफसी एसिएन कप-२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुने भएको छ । 

खेल नेपाली समयअनुसार खेला राति पौने ८ बजे मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा  सुरु हुनेछ ।  ...