sevenstartv.com ८ असोज २०८३, बिहिवार

भूकम्पबबाट क्षति भएका स्थायी आवास निर्माण कार्य तिब्र गतिमा अघि बढेको छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पश्चिम नेपाल भूकम्पबबाट क्षति भएका स्थायी आवास निर्माण कार्य तिब्र गतिमा अघि बढेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जाखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यसम...