प्रेस चौतारीको अध्यक्ष पाण्डेलाई र महासचिव अधिकारीलाई बनाउने ओलीको तयारी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीनिकट प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे र महासचिवमा चेतन अधिकारीलाई बनाउने तयारी गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले जनसंगठन प्रमुख भानुभक्त ढकाल, पार्ट...



