sevenstartv.com ८ असोज २०८३, बिहिवार

संविधानले नचिन्ने राजतन्त्रको बारेमा बहस गर्न उचित छैन् : सांसद् पन्त

काठमाडौं । नेकपा एमाले सांसद् रघुजी पन्त संविधानले नचिन्ने राजतन्त्रलाई नचिन्ने भएकाले संसदमा यस विषयमा बहस गर्न उचित नभएको बताएका छन् । 

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद् पन्तले मुलुकमा व्यवस्था परिवर्तन भएसँगै गणत...