sevenstartv.com ८ असोज २०८३, बिहिवार

प्रधानमन्त्री कप अन्तर्गत मधेशले कोशीलाई १६५ रनले हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले कोशी प्रदेशलाई १६५ रनले हराएको छ । मधेशले दिएको २८५ रनको लक्ष्य पछ्याएको कोशी ३३ ओभरमा ११९ रन बनाउँदा अलआउट भयो । 

कोशीका शकिब ह...