नेपालको महिला आन्दोलन उपलब्धिको रक्षा गर्दै थप हासिल गर्न लाग्नुपर्छः परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालमा भएका महिला आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै थप उपलब्धि हासिल गर्न लाग्नुपर्नेमा जोड दिएकी छन्।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज शुभकामना सन्द...



