sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

नेपाल आयल निगमले नयाँ कार्य योजनाको खोजि गर्न आवश्यक छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमले नयाँ कार्य योजनाको खोजि गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५ औं वार्षिकोत्सव समारोहमा उद्योगमन्त्री भण्डारीले न...