रविसहितको थुनछेक बहस सकियो, आजै आदेश आउन सक्ने
काठमाडौं । पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका सात प्रतिवादीहरूको सबै बहस सकिएको छ ।
बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायी...



