sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

साढे सात अर्बको लागत ५३ अर्ब पुग्यो

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना बाँकेको सिक्टा सिँचाइ आयोजनाको निर्माण १९ वर्षमा ४१ प्रतिशत मात्र सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०६१र६२ मा स्थापना भई आव २०६२र६३ बाट भौतिक निर्माणको काम शुरू भएको थियो। आव २०८१र८२ सम्म आइप...