नेप्से परिसूचकमा भारी गिरावट
काठमाडौं । सेयर बजारको कारोबारको दोस्रो दिन नेप्से परिसूचकमा भारी गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ५१.३७ विन्दुले घटेर २६३०.९१ अंकमा आएको छ ।
५ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुथेली बुखरी हाइड्र...



