प्रचण्ड भ्रष्टाचारीका संरक्षक रहेको प्रधानमन्त्री ओलीको आरोप
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रमको खेती गरिरहेको बताएका छन् । शुक्रबार लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै...



