sevenstartv.com २८ साउन २०८३, बिहिवार

नेपाल जग्गा तथा आवास विकास महासंघको तस्रो महासभा मंसिर २८ गते हुने

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघको तस्रो महासभा मंसिर २८ गते काठमाडौंमा हुने भएको छ । महासंघको तेस्रो महासभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको महासंघका अध्यक्ष भेषराज लोहनीले जानकारी दिएका हुन् ।&n...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्