sevenstartv.com २८ साउन २०८३, बिहिवार

ग्यास बुलेट दुर्घटना अपडेट : चालक र सहचालक खोज्न गोताखोर परिचालन

काठमाडौं । धादिङको कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा परेको भारतीय ग्यास बुलेटका चालक र सहचालकको खोजी गर्न गोताखोरसहितको सशस्त्र प्रहरी टोली परिचालन भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्