sevenstartv.com २६ साउन २०८३, मङ्गलवार

करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका-४ चैतामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । वर्षीया ३५ रेखा देवी सिंहको मृत्यु भएको हो ।

आइतबार साँझ घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी उनलाई रंगेल...

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्