sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

दिल्ली विधानसभा निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम सूची सार्वजनिक, केजरीवालले  पनि पाए टिकट

काठमाडौं । आम आदमी पार्टीले दिल्ली विधानसभा निर्वाचनका लागि उम्मेदवारहरुको चौथो तथा अन्तिम सूची सार्वजनिक गरेको छ ।  सूचीमा पार्टीका संयोजक एवम् पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालसहित ३८ जनाको नाम रहेको छ । 

आपल...