यु-१९ एसिया कप : नेपालले बंगलादेशलाई दियो १४२ रनको लक्ष्य
काठमाडौं । एसीसी यू-१९ एसिया कपमा नेपालले बंगलादेशलाई १४२ रनको लक्ष्य दिएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४५.४ ओभरमा अलआउट हुँदै जम्मा १४१ रन बनाएको हो ।
पहिलो खेलमा पराजित भएपछि नेपालला...



