काठमाडौं आउँदै गरेको कन्टेनर चुरियामाई उकालोमा पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
काठमाडौं । मकवानपुर र बाराको सिमानामा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईको उकालोमा प्रदेश-२-०३-००१ ख ६७८० नम्बरको मालबाहक कन्टेनर पल्टिँदा सडक पूर्णरुपमा अवरुद्ध भएको ह...



