sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

जनकपुरविरुद्ध ब्याटिङ गर्दै कर्णाली याक्स

काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुर बोल्टस्‌विरुद्ध कर्णाली याक्सका कप्तान...