sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

गीतकार गणेश प्रसाईंको गीत 'कहाँ पर्यो घर' सार्वजनिक (भिडियो)

काठमाडौं । गीतकार एवं एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष, समाजसेवी गणेश प्रसाईंको पहिलो गीत 'कहाँ पर्यो घर' सार्वजनिक  भएको छ ।

गायक तुलसी सिवाकोटीको स्वर र सरोज पोखरेलको संगीत रहेको गीतमा देवेश राइको एरेन्ज रहेको छ ।...