ट्रकको ठक्करबाट भक्तपुरमा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
काठमाडौं । भक्तपुर जिल्लाको मध्यपुरथिमि नगरपालिका-३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
काठमाडौंतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा स...



