sevenstartv.com २० कार्तिक २०८३, शुक्रवार

यु–१९ एशिया कपमा उत्कृष्ट नतिजा दिन तयार छौं– प्रशिक्षक शक्ति गौचन

काठमाडौं । नेपाली यु–१९ पुरुष क्रिकेट टोलीका मुख्य प्रशिक्षक शक्ति गौचनले आगामी यु–१९ एसिया कपमा उत्कृष्ट नतिजा दिन आफ्नो टोली तयार रहेको बताउनुभएको छ । नेपालले संयुक्त अरब इमिरेट्स(यु...