'सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवसायी र सरोकारवाला निकायले पनि सजगता अपनाउनु पर्छ'
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवसायी, यातायात मजदुर र सरोकारवाला निकायले पनि सजगता अपनाउनु पर्ने बताएका छन् ।
सवारी दुर्घटनाका घटना बढ्दै गएका बेला गृहमन्त्री लेखकले नेपा...



