नेताहरुले स्व. ढुंगानाबाट निष्ठाको पाठ सिक्न जरुरीः महामन्त्री थापा
काठमाडौं ।नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले हरेक राजनीतिक नेताहरुले पूर्वसभामुख स्व.दमननाथ ढुंगानाबाट निष्ठाको पाठ सिक्न जरुरी रहेको बताउनुभएको छ । सोमवार काठमाडौंको नयाँ गौचरणमा राखिए...



