माघदेखि घरजग्गा किनबेच गर्न, बैंकमा खाता खोल्न र सिमकार्ड लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
काठमाडौं । आगामी १ माघदेखि घरजग्गा किनबेच गर्न, बैंकमा खाता खोल्न र सिमकार्ड लिनका लागि राष्ट्रिय परिचयपत्र एनआइडी अनिवार्य हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यसको कार्यान्वयनका लागि सम्बन्धित निकायसँग छल...



