टर्कीद्वारा २०२४ र २०२५ को लागि मुद्रास्फीति पूर्वानुमान संशोधन
टर्कि । टर्किएको केन्द्रिय बैंकले शुक्रवार आफ्नो वर्षको अन्त्य मुद्रास्फीति पूर्वानुमानमा संशोधनको घोषणा गरेको छ । जुन पहिले २०२४ को लागि ३८ प्रतिशत र २०२५ को लागि १४ प्रतिशत थियो । अहिले २०२४ को लागि ४४ प्रतिशत र २०२५ को लागि २१...



