sevenstartv.com २६ साउन २०८३, मङ्गलवार

बढ्याे सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

४ मंसिर २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार १ सय रुपैयाँले बढेर १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेर १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्

यो पनि पढ्नुहोस्