sevenstartv.com २५ साउन २०८३, सोमवार

सुनको मूल्य आज प्रतितोला रु २००ले घटेर रु तीन लाख एक हजार ५०० कायम

सामान्य गिरावट

२५ साउन २०८३, सोमवार स्टार संवाददाता

आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव  भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु २००ले घटेर  रु तीन लाख एक हजार ५०० कायम भएको छ । हिजो आइतबार एक तोला सुन रु तीन लाख  लाख एक हजार ७०० मा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेर रु चार हजार ६७० पुगेको छ । हिजो  एक तोला चाँदी रु चार हजार ६४५ मा किनबेच भएको थियो ।  

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्